मृत्यृ भएकाे ८ घण्टापछि उठे यी व्यक्ति

236

एजेन्सी – चीनको सिचुआन प्रान्तमा एक ७५ वर्षिय व्यक्ति मरेको ८ घण्टा पछि जिउदै भएका छन् । हुआंग मिंगक्वान नामका व्यक्ति मरेको घोषणा भएपछि अन्तिम संस्कारको क्रममा अचानक उठेका हुन् । उनी बिउझिएर आफ्नो छोरालाई सोधेका थिए, अन्तिम संस्कार चलिरहेको हो ?

हुआंगको सास रोकिएको थियो, हात र खुट्टा चिसो भएको कारण परिवारले मरेको सम्झिएर नातेदार जम्मा भएर र अन्तिम सस्कार सुरु गर्न थाले । हुआंगले क्याफिन प्रयोग गरेका थिए आठ घण्टापछि क्याफिन खोलेर बसे । परिवारहरु पनि हुआंगलाई जिवित देखेर अचम्ममा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here