राजनीतिसमाचार भारतीय सिमा अतिक्रमण विरुद्ध पुनर्जागरणको विरोध प्रदर्शन May 15, 2020 287 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडाैं – राष्ट्रिय पुनर्जागरण अभियान नेपालले चितवनमा भारतीय सिमा अतिक्रमणका बिरुद्ध बिराेध प्रदर्शन गरेकाे छ । ब्यानर सहित प्रदर्शनमा उत्रिएका अभयन्ताहरुले भारतीयबाट भैरहेकाे सिमा अतिक्रमणकाे बिराेधमा नाराबाजी गरेका थिए ! Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook