लकडाउनलाई मध्यनजर गर्दै ग्लोबलका यि शाखाहरु जेठ २, ४ र ५ गते  खुल्ला हुने

172

काठमाडौं – कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै ग्लोबल आईएमई बैंकले देशभरका आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकका अनुसार जेठ २, ४ र ५ गते देशभरका बिभिन्न शाखाहरु ११ बजेदेखि खुल्ला गरिने जनाइएको छ

बैंकले लकडाउनलाई ध्यानमा राख्दै हरेक बार आफ्ना फरक फरक शाखाहरु खुल्ला गर्दै आइरहेको छ । तालिकामा हेर्नुहास् आज कुन स्थानका शाखा खुल्ला हुन्छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here