काेभिड १९ नियन्त्रणमा कार्यरत स्वास्थ्यकर्मीको करार अवधि थप्‍न मन्त्रालयको निर्देशन

99

काठमाडौं – कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न अस्पतालमा राखिएका स्वास्थ्यकर्मीको करार अवधि थप गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

विभिन्‍न १६ वटा अस्पतालमा करारमा नियुक्त चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीलाई करार समय थप गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

उनीहरूको करारअवधि पुस मसान्तसम्म थप्न राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, कान्ति बाल अस्पताललगायत १६ वटा अस्पतालका करार कर्मचारीको अवधि थप्न निर्देशन दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here