रियलका खेलाडीमा कोरोना

77

रियलले आगामी अगस्त ७ मा च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यान्चेस्टर सिटीको समना गर्दैछ । युरोपियन फुटबलको नियामक निकाय युइएफएले यसबारेमा क्लबसँगको सम्पर्कमा रहेको र स्थितिको मूल्यांकन गरिरहेको जनाएको छ । यसले पूर्वनिर्धारित खेलमा असर नपुर्याउने युइएफएले आशा व्यक्त गरेको छ ।

सिटीले पनि पछिल्लो अवस्थाबारे अध्ययन गरिरहेको जानकारी दिएको छ । गत फेब्रुअरीमा खेलिएको पहिलो लेगमा सिटीले रियललाई उसैको घरेलु मैदानमा २–१ गोलअन्तरले पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here