विश्वमा काेभिड १९ काे असर यस्ताे छ

137

काठमाडौं – विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २२ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको ड्यासबोर्डका अनुसार अहिलेसम्म ७ लाख ८४ हजार मानिसको मृत्यु भइसकेको छ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा ५५ लाखभन्दा बढी संक्रमित, १ लाख ७२ हजारभन्दा धेरैको मृत्यु भएको छ।

यसका साथै दोस्रो  स्थानमा  ब्राजिल रहेकाे छ जहाँ ३४ लाखभन्दा बढी संक्रमित, १ लाख १० हजारको मृत्यु भएको छ।

तेस्रो पीडित भारतमा २८ लाखभन्दा बढी संक्रमित, मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ। मृत्युका हिसाबले विश्वमा तेस्रो पीडित मेक्सिकोमा अहिलेसम्म ५८ हजार संक्रमितको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here