सो पार्टीले आइतबार अपिल गर्दै जनता निरन्तरको लकडाउन र निषेधाज्ञाका कारण रोगले भन्दा पनि भोकले मर्ने दिन आउन लागेको भन्दै सरकारको विरोधस्वरुप भिख मागेर दैनिक ज्याला मजदुरी गर्ने मजदुर, विद्यार्थी तथा निम्न वर्गलाई राहत वितरण गर्ने जनाएको छ ।
पार्टीका महामन्त्री सुशीलमान शेरचनले सोमबार बालुवाटार क्षेत्रमा भीख मागेर राहत वितरण गर्ने जनाइएको छ ।



























Share Your Thoughts