सुनको मुल्यमा गिरावट

64

काठमाडाैं –  सोमबार सुनको मुल्यमा गिरावट भएकाे छ ।

साताको पहिलो दिन आइतबार तोलामा २०० रुपैयाँले बढेको सुन यस दिन भने तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।  चाँदीको भाउ भने सोमबार स्थीर रहेको छ। यस दिन चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here