नेपालमा कूल काेराेना संक्रमित १ लाख ११ हजार ८०२ पुग्याे, आज ४ हजार ४७ संक्रमित

6

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।

२४ घण्टामा १ हजार ४७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ।

आज देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here