सांसदको सुविधा सधैं विवादमा

83

काठमाडौं-कोरोनाकै कारण मुलुकलाई आर्थिक संकट भएका बेला सांसदहरूले दसैं खर्च लिएको समाचार आएपछि फिर्ता गर्ने लहर चलेको छ ।

मन्त्रिपरिषद्ले २०७६ भदौ ३१ मा मन्त्रीदेखि सांसदसम्मलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

यही निर्णयलाई निरन्तरता दिँदै संघीय संसद् सचिवालयले यसपालि पनि दसैं खर्च सांसदको बैंक खातामा पठाएलगत्तै आलोचना भइरहेको छ । कान्तिपुर दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here