आज कोरोना संक्रमित ७ सय ८ थपिए

36

काठमाडौं – नेपालमा कोरोना भाइरसका आज ७ सय ८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७ सय ३१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५१ हजार ३ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here