कीर्तिपुरकाे ऎतिहासिक दरवार संरक्षणमा जुटे स्थानीय

317

काठमाडाैं – कीर्तिपुरकाे  ऎतिहासिक कीर्तिपुर लायकु दरबार संरक्षण नागरिक अभियानद्वारा एकहजार भन्दा नागरिकको हस्ताक्षर संकलन गरी   ऎतिहासिक प्रमाणसहित कीर्तिपुर नगरका  मेयर रमेश महर्जनलाइ बुझाएका छन् ।

सात गाउँले जात्रा अर्थात  कीतिपुरकाे  इन्द्रायणीकाे अवशर पारेर  कीतिपुरकाे वडा नं. १ अवस्थित बाघ भैरव मन्दिर स्थानीय व्यक्तिहरूकाे हस्ताक्षर संकलन गरी  ऎतिहासिक प्रमाणसहित सम्पदा तथा दरबार पुनर्स्थापना अभियन्ता शुद्धरत्न महर्जनकाे नेतृत्वमा स्थानीय युवाहरूले कीर्तिपुर नगर परिक्रमा गरी कीर्तिपुर नगरका मेयर रमेश महर्जनलाई पुष १३ गते साेमबार हस्तातरण गरेका थिए  ।

मेयर महर्जनका अनुसार ‘कीर्तिपुरको लाय्कू दरवार संरक्षित क्षेत्र घोषित गर्नका लागि आपूmहरु प्राविधिक प्रकृयाका साथ अघि बढि रहेको जनाउँदै भन्नु भयो, कुनै पनि क्षेत्र संरक्षित क्षेत्र घोषित गर्नका लागि निर्देशिका, कार्यप्रकृया बनाएर सोही आधारमा कार्यपालिकामार्फत नगर सभाबाट पास गरेर ऐनका रुपमा आएपछि संरक्षित क्षेत्रका रुपमा घोषित गर्न सक्ने जनाएका थिए ।’

ऎतिहासिक  प्रमाण तल उल्लेख गरिएकाे छ :

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

Image may contain: 1 person

No photo description available.

 

No photo description available.

No photo description available.

 

No photo description available.

No photo description available.

 

Image may contain: 6 people

No photo description available.

No photo description available.

 

No photo description available.

No photo description available.

No photo description available.

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here