आज ५  सय ५४ जना संक्रमित थपिए

67

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ५  सय ५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ सय ८५ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ५७ हजार २ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here