विभिन्न धनमाल चोरी

47

ललितपुर – ललितपुर महानगरपालिका-१५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थाबाट ताला फुटाएर नगद १ लाख ९८ हजार रुपैयाँ, एनआईसी बैकको खाली चेक, संचय कोष सम्बन्धी कागजातहरु लगायत बिभिन्न सामानहरू सोमबार राति चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here