‘मिस मंगोल नेपाल–२०१८’ सित लगनगाठाे कसे मुख्यमन्त्री राईले

149
काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आईतबार विवाह बन्धनमा बाँधिएका छन्। काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित पार्टीका नेता र आफन्तबिच राईले जाङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here