आज सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

126

काठमाडाैं  – बजारमा सुनको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा पाँच सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here