कुनै पनि हालतमा वैशाखमा चुनाव नहुने : कांग्रेस नेता थापा

192
काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले वैशाखमा चुनाव कुनै हालतमा नहुने जनाएका  छन् ।

बिहीबार नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले हाल घोषित चुनाव हुनै नसक्ने बताएका हुन् ।

‘वैशाखमा चुनाव हुन्छ भन्ने तपाईँहरूले ठान्नु भएको होला । तर कुनै पनि हालतमा वैशाखमा चुनाव हुँदैन । यदि वैशाखमा चुनाव भएमा म दोहोर्‍याएर विराटनगर आउँदिनँ,’ थापाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here