नेकपार्टीको पहलमा संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक संयुक्त मोर्चा निर्माण

238

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको पहलमा संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक संयुक्त मोर्चा निर्माण भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी, ने.क.पा.(क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले रणनैतिक संयुक्त मोर्चा गठन गरेका छन । जसको घोषणा आज ( माघ २९) गते काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनवाट भएको छ ।

चार बाम पार्टीले गठन गरेको रणनैतिक संयुक्त मोर्चाको अवधारणा र संरचना यस प्रकार रहने जनाइएको छ –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here