टाेखामा तीन कृति विमाेचन

81

काठमाडाैं । टाेखा-८, बानियाँटारमा कल्पलता परिवारकाे आयाेजनामा तीन कृति विमाेचित भए । कल्पलता दस कविहरू, रत्नप्रसाद अनामणि श्रेष्ठ, माैनता थापा रेणु, घनबहादुर थापा, सुदर्शन अधिकारी,अर्जुनबाबु तिवारी , भवानी मैयाँ पन्त, गंगादत्त गिरी, किशाेरराज वन्त, नरबहादुर बि.सी. र दामाेदर ढकाल ” दीपक” का अंग्रेजी र नेपाली गरि कूल १६० कविता सङ्ग्रहित रहेका छन्।

यसैगरी “अनुभूति ” माैनता थापा “रेणु” काे कविता सङ्ग्रह र “मान्छे टाेक्ने बाेक्सी” नरबहादुर बि.सी. काे अाध्यात्मिक लेख सङ्ग्रहकाे विमाेचन सुसम्पन्न भयाे ।   काव्यलता परिवारका अध्यक्ष रत्नप्रसाद अनामणि श्रेष्ठकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमकाे प्रमुख अतिथि नगरप्रमुख प्रकाश अधिकारी र विशिष्ट अतिथिहरूमा साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल, साहित्यकार एवं पूर्व शिक्षामन्त्री माेदनाथ प्रस्रित, पूर्व शिक्षामन्त्री साहित्यकार दिनानाथ शर्मा, पूर्व सहायकरथी तेजप्रकाश बानियाँ, सामाजिक अभियन्ता एवं साहित्यकार सीता अाेझा, र वरिष्ट लाेक गायक राजन भूजेल लगायत हुनुहुन्थ्यो ।

 यसैगरी अतिथिहरूमा पूर्व सेनानी, टंकबहादुर बजगाई खत्री, सीता विष्ट कार्की सीबिका, चन्द्र न्याैपाने, द्वारिका कुईकेल, तारा के.सी., उमेश पाण्डे , सुशीला ढकाल, बेनीबहादुर थापा, संगीता सारथि, वासुदेव गुरागाई, जगदिश अधिकारी अादी रहनुभएकाे थियाे ।  कार्यक्रममा केही कविता, लाेकगीत, लाेकनृत्य प्रसतुत हुनुका  साथै प्रमुख अतिथि र विशिष्ट अतिथिले सम्बाेधन समेत गर्नुभएकाे थियाे । साहित्य र समाज बीचकाे बहस नै अाजकाे कार्यक्रमकाे सफलता भएकाे बताउँदै सभापति रत्नप्रसाद अनामणिले कार्यक्रमकाे समापन गर्नुभएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here