ड्युक अफ एडनवर्गको ९९ बर्षको उमेरमा निधन

64

लण्डन । संयुत अधिराज्य(बेलायत) कि महारानी एलिजाबेथ द्वितीयाका श्रीमान प्रिन्स फिलिप(ड्युक अफ एडनवर्ग)को ९९ बर्षको उमेरमा उहाँकै निवासमा शुक्रबार निधन भएको बकिङ्घम राजदरबारले जनाएको छ ।
प्रिन्स फिलिपको महारानी एलिजाबेथसँग सन १९४७ मा विवाह भएको थियो । त्यसको पाँच वर्षपछि एलिजावेथ द्वितीयाका रानी हुनु भएका थियो । उहाँहरुका तीन छोरा र एक छोरी तथा आठजना नातिनातिनी हुनुहुन्छ । प्रिन्स फिलिपको जन्म सन् १९२१ मा ग्रीसको कोर्फुमा भएको थियो । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । उहाँको निधनमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनदे दुःख व्यत गर्दै प्रिन्स फिलिपले असंख्य युवालाई उत्प्रेरित गरेको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here