नेपालमा चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिए

66

काठमाडौं/नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् ।यस अविधिमा १८ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो चौबीस घण्टामा १४ हजार ६७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here