महामारीमा पनि समाजसेवामा अग्रसर राजु घिमिरे

404

बाह्रविसे । सिन्धुपाल्चोकको बलेफी ६ मा वि.सं २०४७ सालमा जन्मिएका राजु घिमिरेको सामाजिक कार्यप्रतिको मोह बाल्यकालदेखि नै थियो ।

समाजका हरेक गतिविधिमा चासो राख्ने र सकेको सहयोग गर्ने उनको बानी अहिले आएर सार्थक बन्न पुगेको छ।    कोभिड १९ को दोस्रो लहरको माहामारिमा राजुले गत बैशाख १६ गतेदेखि करिव १६ जना  स्थानीय बिरामीहरुलाई निःशुल्क गाडिको ब्यबस्थापन गरेर अस्पतालसम्म पु¥याए जनाए ।

उनका अनुसार, ‘ महामारिको समयमा आफुले सक्ने सहयोग गर्नुपर्छ भन्ने भावना जागेर सहयाेग गर्दै आइरहेका छाैं । उनले थप्दै भने मानव अस्तित्व रहेमात्र हामी सबै बाच्ने हो, सिन्धुपाल्चोकको कुनै पनि ठाँउमा कोभिड वा अन्य बिरामी पर्दा आफू २४ घण्टा खट्ने र सकेसम्म चाडाँ उद्धार गरेर अस्पतालस्म्म पु¥याउने कार्यमा लागी रहनेे जानकारी दिए । यदि कसैलाई सहयाेग चाहिएमा   9851058926  सम्पर्क गर्न अनुराेे गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here