पार्टीको राजनीतिक संरचनालाई नयाँ ढंगले अघि बढाउने प्रचण्डकाे सोच

81

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा पार्टीको राजनीतिक एव‌ संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको जनाएका छन्।

प्रचण्डले आफ्नो फेसबुक पेजमार्फत् पार्टीलाई पुनर्सरचना गर्ने संकेत गरेका हुन्। पार्टी कस्तो बनाउने भन्ने बारेमा इमेल मार्फत् सुझाव दिन आग्रह समेत प्रचण्डले गरेका छन्। प्रचण्डले माओवादी केन्द्र कस्तो बनाउने भन्ने बारेमा सुझाव दिनको लागि इमेलमा आफ्नो धारणा पठाउन सकिने जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here