बजारमा सुनको मुल्य घट्याे

72

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । बिहीबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ सयले घटेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । हिजो ९३ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, चाँदीको मुल्य आज स्थिर रहेको छ । चाँदी प्रतितोला आज १३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here