४ सय ३० कैदीबन्दीको कैद ​मिनाह

77

काठमाडाैं । राष्ट्रपतिद्वारा विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको कैद कट्टा गरी आम माफी दिइकी छन्।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै गणतन्त्र दिवसको दिनदेखि लागु हुने गरी ४ सय ३० जनाको भुक्तान हुन बाँकी कैद मिनाह गरिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here