नेकपा एमालेको स्थायी कमिटि बैठक स्थगित

253

काठमाडौं ।  नेकपा एमालेको स्थायी कमिटि बैठक स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ पाँच बजे बस्ने भनिएको बैठक स्थगित भएको हो।

किन बैठक स्थगित भयो सय बारेमा भने केही खुलाइएको छैन। अर्को बैठक सोमबार विहान १०  बजे बस्ने सूचना गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा पार्टीको विवाद समाधान, स्पष्टीकरण सोधिएका १२ नेतालाई कारबाहीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here