टोक्यो ओलम्पिक शत प्रतिशत निश्चित

167

काठमाडौं/टोक्यो २०२० का प्रमुख सैको हाशिमोतोले ओलम्पिक खेल शतप्रतिशत निश्चित भएको जनाएका छन् । तर उनले कोरोनाभाइरस प्रकोपको रुप लिए टोक्यो ओलम्पिकका खेलहरु दर्शकको अनुपस्थितिमा हुने प्रष्ट्याउनुभएको हो ।

टोक्यो ओलम्पिक सुरु हुन करिब ५० दिन बाँकी छ । पहिलो पटक स्थगित भएको खेल आगामी जुलाई २३ देखि सुरु हुनेछ । जापान कोरोनाभाइरसको सङ्क्रमित हुनेको सङ्ख्या बृद्धि हुँदा सङ्घर्षरत  छ । हाशिमोतोले बीबीसीसँगको कुराकानीमा खेल हुने सम्भावना शतप्रतिशत रहेकोमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् । अहिलेको सबाल हामी आफैं कति धेरै सुरक्षित र सुरक्षा प्रदान गरेर अगाडि बढ्नु रहेको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here