पदमुक्त भएका जनमोर्चाका कृष्ण थापाले सर्वोच्चमा रिट दायर

257

 काठमाडौं । पार्टी कारबाही पछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन् । पार्टी कारबाही असंवैधानिक भएको भन्दै उनले आइतबार रिट दायर गरेका हुन् ।

थापाले पार्टीको निर्देशन विपरित प्रदेश गण्डकीमा सरकार परिवर्तन गर्ने विपक्षीलाई सहयोग गर्न अस्वीकार गरेका थिए । उनको अहसयोगसँगै प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले निरन्तरता पाएको थियो ।

पार्टी निर्णय विपरित स्वतन्त्र बसेका थापालाई बिहिबार राजमोले कारबाही गरेको थियो । कारबाहीमा परेका थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सम्बन्धित समाचार

कारबाही पछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन् । पार्टी कारबाही असंवैधानिक भएको भन्दै उनले आइतबार रिट दायर गरेका हुन् ।

थापाले पार्टीको निर्देशन विपरित प्रदेश गण्डकीमा सरकार परिवर्तन गर्ने विपक्षीलाई सहयोग गर्न अस्वीकार गरेका थिए । उनको अहसयोगसँगै प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले निरन्तरता पाएको थियो ।

पार्टी निर्णय विपरित स्वतन्त्र बसेका थापालाई बिहिबार राजमोले कारबाही गरेको थियो ।

कारबाहीमा परेका थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here