भारतीय रक्षामन्त्री सिंहको अभिव्यक्तिको बिरोध : राजदुत क्वात्रालाई ज्ञापनपत्र

160

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गिय संगठनले भारतीय रक्षामन्त्री राजनाथ सिंहको आपत्तिजनक अभिव्यक्तिको बिरोध गर्दै भारतीय राजदुत बिनयमोहन क्वात्रालाई ज्ञापनपत्र बुझाएका छन। उनीहरुले भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाई प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै ज्ञापन पत्रमा भनेका छन – ‘हामी ‘तथाकथित कैलास मानसरोवर रोड’ भन्ने बारेमा राजनाथको भनाइको कडा निन्दा गर्छौं।’

ज्ञापन पत्रमा लिपुलेख नेपालको अभिन्न भाग भएको उल्लेख गर्दै तत्काल सडक निर्माण रोक्न चेतावनीसमेत दिइएको छ ।

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गिय संगठनले भारतीय रक्षामन्त्री राजनाथ सिंहको आपत्तिजनक अभिव्यक्तिको बिरोध गर्दै भारतीय राजदुत बिनयमोहन क्वात्रालाई ज्ञापनपत्र बुझाएका छन। उनीहरुले भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाई प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै ज्ञापन पत्रमा भनेका छन – ‘हामी ‘तथाकथित कैलास मानसरोवर रोड’ भन्ने बारेमा राजनाथको भनाइको कडा निन्दा गर्छौं।’

ज्ञापन पत्रमा लिपुलेख नेपालको अभिन्न भाग भएको उल्लेख गर्दै तत्काल सडक निर्माण रोक्न चेतावनीसमेत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here