प्रम ओलीलाई नेता नेपालले सहमतिका लागि अध्यक्ष पद मागे

133

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सहमतिका लागि अध्यक्ष पद मागेका छन् ।

उनले आफुलाई अध्यक्ष बनाउन पर्ने र पार्टी संस्थागत रुपमा चल्नुपर्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् ।  नेपालले यो प्रस्तावमा सहमति भएमात्रै कुरा मिल्ने सन्देश पठाएका हुन् ।

नेपालको यो पछिल्लो मागसँगै आज हुने सहमतिमा अन्योल थपिएको छ । नेताहरु दुई पक्षको कार्यदल सहमतिको प्रयासमा अझै जुटिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here