बुद्धको मुर्ति चोरी

40

काठमाडौं । काठमाडौं महानगरपालिका-११ पैँयुटार पिपलबोटस्थित शान्ति स्तुपाको बाहिरतर्फ छतमा राखिएको १० केजी वजन र १ फिट उचाईको पित्तलमा सुनको जलप भएको बुद्धको मुर्ति गएराति चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here