न्युजिल्याण्डमा फाइजर खोप लगाएपछि महिलाको निधन

92

एजेन्सी । न्युजिल्याण्डमा कोभिड-१९ विरुद्ध पी-फाइजर खोप लगाएकी एक महिलाको निधन भएको छ । फाइजर खोप लगाएकी महिलाको निधन भएको न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिलाको उमेर भने मन्त्रालयले सार्वजनिक गरेको छैन।

मायोकार्डिटीसका र फाइजर खोप साइड इफेक्टको कारणले महिलाको भएको हो । मायोकार्डिटीस मुटुको मांसपेशीको अंग हो । यसले रगतलाई पम्पीङ गर्न सहयोग गर्छ ।
स्वास्थ्य मन्त्रालयको भनाइलाई उदृत गर्दै सन्चार माध्याम टाइम्स अफ इंडियाले लेखेको छ, ‘न्युजील्याण्डमा कोभिडविरुद्ध खोपबाट मृत्यु भएको पहिलो केस हो।’ मृत्युबारे फाइजर टिमले केही प्रतिक्रिया दिन सकेको छैन । फ़ाइजरको खोपले जोखिम र साइड इफेक्ट देखाएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here