दुखः कष्ट सहेर पुर्‍याइँदै दुर्गम क्षेत्रमा खोप

288
काठमाडौं । पहिरोले बाटो अवरुद्ध भएपछि बाजुराको दुर्गम गाउँमा कोभिड–१९ विरुद्धको खोप बोकेर लगिँदै छ ।

विभिन्न दुर्गम क्षेत्र अहिले बाढी र पहिरोले बाटो अवरुद्ध भपछि कोभिड–१९ विरुद्धको सहित अरू नियमित खोप तथा स्वास्थ्य सामग्री पनि यसरी नै ढुवानी गर्ने गरिएको छ ।

आफ्नो फेसबुकमा तस्बिरहरू पोस्ट गर्दै युनिसेफ नेपालले दुर्गम भेगमा खोप ढुवानी निकै चुनौतीपूर्ण रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here