काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै बढेको छ । बिहीबार प्रतितोला ८८ हजार ७ सय रुपैयामा किनबेच भएको छापावाल सुन आज तोलामा ९ सयले बढेको हो ।
त्यस्तै, आज चाँदीको मुल्य २० रुपैयाँबाट बढेर प्रतितोला ११ सय ४० रुपैयाँमा खरिद बिक्रि भैरहेको महासंघले जनाएको छ ।


















