इन्स्टाग्राममा नयाँ फिचर थप

149
उक्त नयाँ लाइक बटन main story पेजमा देखिनेछ । प्रयोगकर्ताले आफुलाई मन परेको कुनै इन्स्टाग्राम स्टोरीजमा कैयन् पटक लाइक गर्न सक्नेछ । सार्वजनिक भएको एक स्क्रिनसट अनसार लाइक बटन टेक्स्ट बारको छेउँमै हुनेछ । लाइक बटन क्लिक गर्दा एनिमेसन पनि देखिनेछ ।

एक अर्को रिपोर्ट अनुसार आफ्नो स्टोरीजमा लाइक बटन प्राप्त गर्दा प्रयोगकर्तालाई कुनै प्राइभेट मेसेज आउनेछैन । तथापि स्टोरीजसँगै कूल लाइक्सको संख्या र लाइक गर्नेहरुको नाम देखिनेछ ।इन्स्टाग्रामको यो नयाँ फिचर हाल परीक्षणको चरणमा रहेको र आम प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुन्छ भन्ने तय नभएको बताइएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here