काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-८ नेपाल चोकस्थित रेखा खोलाको किनारमा सोही ठाउँ बस्ने ७९ वर्षीय बाबुलाल ठाकुर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दिया, गेरूवा गाउँपालिका-४ गोला गद्दिटोलस्थित कर्णाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















