तिमी बिना बोलको गीत बजारमा

93

काठमाडौं । गायक अनेस्ट बोम्जनको ‘तिमी बिना’ बोलको गीत बजारमा आएको छ । गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।

श्रीजना स्यङ्तानको शब्द, आर बि लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई कर्साङ लामाले मिक्सिङ गरेका हुन । भिडियोलाई गंगाराम राइले छायांकन,सम्पादन र र कलर गरेका हुन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here