खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटक

251

काठमाडौं । पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जभित्रको रमणीय स्थलमा घुम्न आएका स्वदेशी पर्यटक बृद्वि भएकाे छ ।

दुई सय २५ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ । असोज, कात्तिक र मङ्सिर महिनामा यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या धेरै हुने गर्दछ ।  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here