नम्बे बर्षकाे उमेरमा चर्चित लेखिका मन्नु भण्डारीको निधन

102

नयाँ दिल्ली । भारतकी चर्चित लेखिका मन्नु भण्डारीको सोमबार निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो।

उनकी छोरी रचना यादवले उनको निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य चिज गुमाएको उल्लेख गरेकी छन्। स्वर्गीय भण्डारीका आप्का बन्टी, महाभोज, यही सच है लगायतका थुप्रै कृतिहरू अत्यन्त चर्चित छन्।

उनको जन्म सन् १९३१ को अप्रिल ३ मा भएको थियो। ९० वर्षको उमेरमा उनको निधन भएको हो।

email sharing button

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here