काठमाडौं । अब विद्युतीय बस नेपालमै बन्ने भएकाे छ । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बसको अनुसन्धान र विकास गर्ने भएको हो।
आ’विष्कार केन्द्र का सं’स्थापक तथा अध्यक्ष महाबिर पुनले सुपर क्या”पासिटर वि’द्युतीय बसको अनुसन्धान र विकासका लागि इच्छुक तथा आइडिया भएकाहरुलाई आह्वान गरेका हुन् ।
पुनका अनुसार सुमन कोइराला नेतृत्वको टिमले यसका लागि काम गर्नेछ । विकसित मुलुकहरुमा सहरी क्षेत्रमा च’ल्ने छो टो’दुरीका बसहरुमा सु’पर क्या’पासिटर प्र’योग हुने गरेको छ । यस्ता बसहरु एक प’टक चार्ज गर्दा २० किलो मिटरस म्म च’ल्न सक्छन् । जस लाई चार्ज गर्न केवल १० से’केन्ड मात्र लाग्छ ।
तर अन्य ब्या’ट्रीबाट चल्ने ब’सहरु चार्ज गर्न ८ देखि १० घण्टा लाग्ने गरेको छ सुपर क्यापासिटर लाखौं पटक चार्ज र डिशचा र्ज गर्न सकिन्छ। तर सा’धारण ब्याट्री भने क’रिब एक हजार प’टक सम्म मात्र चार्ज तथा डिस्चार्ज गर्न स’किन्छ।
१० देखि १५ वर्षसम्म स’हजै प्र’योग गर्न सकिने यस्ता ब’सहरुको सुपर क्या”पासिटरकोब्याट्री समेत तु’लनात्मक रुपमा स’स्तो हुने गर्दछ ।
अनुसन्धान र विकास सफल भएको खण्डमा नेपालमै यस्ता सुपर क्यापासिटरबाट चल्ने गाडी बनाइने महाबिर पुनले बताएका छन् । -खवर हाउस


















