समाचार पुस ७ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित December 21, 2021 94 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ। पुस ७ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो। प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकैबीच सभामुखले आजको बैठकको कारबाही अघि बढाएका थिए। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook