कोरोना भाइरससमाचार चीनमा काेराेना खोपको २.७६ अर्ब डोज दिइयो December 26, 2021 77 Facebook Twitter Google+ Pinterest WhatsApp बेइजिङ । चीनको मुख्य भूमिमा शनिबारसम्म २.७६ अर्ब कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ। यो सँगै शनिबारसम्म १ अर्ब २० करोडभन्दा बढी मानिसलाई पूर्ण खोप लगाइएको आयोगले जनाएको छ ।-सिन्ह्वा Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook