देशभर कोरोनाबाट ११ हजार ५ सय ९४ जनाको मृत्यु

71

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ।

शनिबार २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९६९ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ५ हजार ७ पीसीआर तथा १५ हजार ९५२ एन्टिजेन परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 २४ घण्टामा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ।

शनिबार २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९६९ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ५ हजार ७ पीसीआर तथा १५ हजार ९५२ एन्टिजेन परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here