नेवाः बस्ती नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधरलाई मातृशोक

116

काठमाडाैं । मातृभाषा शिक्षा अभियन्ताका साथै नेवाः बस्ती नेवाः अभियानका संयोजक दिपक तुलाधरका ममतामयी माताको हिराशोभा तुलाधर ९४ बर्षको उमेरमा पुस २२ गते बिहिबार निधन भएको छ ।

मोर्डन नेवाः इंगलिस स्कूलका प्रिन्सिपल तथा नेवाः विद्यार्थी युनियनका सल्लाहकार समेत रहेका दिपक तुलाधर समेत गरी तीन छोराका साथै दुई जना छोरी रहेका छन् ।

ममतामयी आमाकाे निधनप्रति नेवाः विद्यार्थी युनियनले आइतबार श्रद्धाञ्जली अर्पण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here