करेन्ट लागेर मृत्यु

391

रुपन्देही । कञ्चन गाउँपालिका-३ हरैया बस्ने २६ वर्षीया चमेली थापाको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा पानी चलाउने नल्कामा जडान भएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here