अस्पतालबाट संस्कृतिविद् सत्यमोहन जोशी डिस्चार्ज

126

काठमाडौं  । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएका जोशी सोमबार डिस्चार्ज भएका हुन्।

जोशीको छातीमा निमोनिया देखिएको थियो। उपचारका क्रममा उनको मुटु र पिसावमा समस्या देखिएको अस्पतालले जनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here