राजधानी किएभमा रुसी सैनिक र युक्रेनी सैनिकबीच भिडन्त

148

रुसले युक्रेनमाथि मिसाइल आक्रमण गरेको दाबीसहितका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन्।

रुसले ब्ल्याक सीबाट युक्रेनी भूमिमा मिसाइल आक्रमण गरेको उल्लेख छ। त्यसको निशाना वा क्षतिबारे खुलेको छैन।

यस्तै युक्रेनका विभिन्न क्षेत्रमा रुसले हवाई आक्रमणसमेत गरेको छ। राजधानी किएभमा रुसी सैनिक र युक्रेनी सैनिकबीच भिडन्त भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here