भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अधिकृतदेखि फार्मेसी सहायकसम्म माग्याे

249

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अधिकृतदेखि फार्मेसी सहायकसम्म मागेको छ।

सोमबार सुचना जारी गर्दै अस्पतालले केही मात्रामा मेडिकल अधिकृत र फार्मेसी सहायक माग गरेको हो। इच्छुक व्यक्तिले सात दिनभित्र निवेदन दिनुपर्नेछ।

हेर्नुहोस सुचना:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here