समाचारस्वास्थ्य भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अधिकृतदेखि फार्मेसी सहायकसम्म माग्याे March 21, 2022 249 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अधिकृतदेखि फार्मेसी सहायकसम्म मागेको छ। सोमबार सुचना जारी गर्दै अस्पतालले केही मात्रामा मेडिकल अधिकृत र फार्मेसी सहायक माग गरेको हो। इच्छुक व्यक्तिले सात दिनभित्र निवेदन दिनुपर्नेछ। हेर्नुहोस सुचना: Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook