आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)का लागि फारम भर्न बैशाख २९ गतेसम्म पाइने व्यवस्था गरेको छ । त्यस्तै, जेठ ५ गतेसम्म पनि दोब्बर दस्तुर तिरेर योग्यता पुगेका व्यक्तिले फारम भर्न पाउनेछन् ।
मावि तहको लागि लाइसेन्सका वस्तुगत लिखित परीक्षा भने असार १८ गते बिहान ८ बजे हुने सुचनामा जानकारी दिइएको छ ।



















